२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

अशोक नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

shivam cement
२०८१ असार २७ गते १५:१०
Shares
अशोक नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सांसद प्रदीप यादवले बताए ।

बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णयसमेत गरेको बताए ।

ताजा खबर

सम्बन्धित खबर