२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रतिनिधिसभामा ६ असारमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

Nada
२०८२ असार ४ गते १५:३६
Shares
प्रतिनिधिसभामा ६ असारमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौ :  प्रतिनिधिसभामा असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

ncell

संघीय संसद् सचिवालयले १४ असारसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । 
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर