२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

Nada
२०८१ असार २७ गते १६:५७
Shares
राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

ncell

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

अबको नयाँ सरकारमा राप्रपा जाने/नजाने भन्नेबारे निर्णय गर्न बाँकी रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर