२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

shivam cement
२०८२ असार ६ गते १०:४०
Shares
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ : प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर