२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

ADV
मध्यान्ह
२०८१ असार २८ गते ११:१३
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको  ह्वीप

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

संसदमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले  ह्वीप जारी गरेको छ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । रास्वपाले प्रतिपक्षमा बस्ने र शसक्त भूमिका प्रदर्शन गर्ने निर्णय गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise