२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

ADV
मध्यान्ह
२०८१ असार २८ गते १३:५९
विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन् । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise