२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

draupadi film
मध्यान्ह
२०८१ असार २८ गते २१:३८
प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । राष्ट्रपति निवास शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो । ओलीले संसदको पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise