२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १७:४५
कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

जसपा नेपाल नेतृत्वको सरकार कायम राख्नका लागि ५४ सिट चाहिन्छ । हालसम्म विपक्षी गठबन्धनसँग ४९ सिट छ । कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपा ९ (एक जना निलम्बन) सिट रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise