२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

संघीय सांसदलाई शीतल निवासको निम्तो, प्रधानमन्त्रीको शपथमा सहभागी हुन अनुरोध 

shivam cement
२०८१ असार ३० गते १७:०२
Shares
संघीय सांसदलाई शीतल निवासको निम्तो, प्रधानमन्त्रीको शपथमा सहभागी हुन अनुरोध 

काठमाडौँ : राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । 

राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । 

पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर