२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जसपाले प्रदीप र नवलकिशोरलाई मन्त्री बनाउने 

ADV
मध्यान्ह
२०८१ असार ३१ गते ११:१०
जसपाले प्रदीप र नवलकिशोरलाई मन्त्री बनाउने 

काठमाडौँ : अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्री बन्ने भएका छन् । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको थियो । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise