२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

shivam cement
२०८१ असार ३१ गते ११:१५
Shares
प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ : प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ बदरको माग गर्दै रिट दायर  भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर