२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्री ओलीले लिए शपथ

shivam cement
२०८१ असार ३१ गते ११:५४
Shares
प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर