२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

shivam cement
२०८१ असार ३१ गते १५:५१
Shares
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर