२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नुवाकोटमा  १५ वर्षीया बालिका बलात्कृत

shivam cement
२०८२ भदौ १७ गते १७:५४
Shares
नुवाकोटमा  १५ वर्षीया बालिका बलात्कृत

नुवाकोटः नुवाकोटमा १५ वर्षीया बालिका जबरजस्ती करणीमा परेकी छन् । 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाम बिदुर नगरपालिका–३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर