२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

स्रोत नखुलेको नगदसहित ३ जना पक्राउ

Nada
२०८२ भदौ ३० गते १७:०६
Shares
स्रोत नखुलेको नगदसहित ३ जना पक्राउ

बाँकेः कोहलपुर नगरपालिका–२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रूपैयासहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

ताजा खबर

सम्बन्धित खबर