२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कांग्रेस संसदीय दलको बैठक बस्दै 

ADV
मध्यान्ह
२०८१ साउन ५ गते १०:५३
कांग्रेस संसदीय दलको बैठक बस्दै 

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति देउवाले आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न संसदीय दलको बैठक बोलाइएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रमुख दुई दल कांग्रेस र नेकपा (एमाले)सँगै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जसपा नेपाललगायतले विश्वासको मत दिने भएका छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise