२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

Nada
२०८१ साउन ५ गते १२:२४
Shares
प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।  एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको पक्षमा मत आफ्ना सांसदहरूमा ह्विप जारी गरेको हो  । 

ncell

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।

चौथो पटक प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । कांग्रेस एमालेसहित ४ दलको नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सम्बन्धित खबर