२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई उठाउने 

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १३:४५
जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई उठाउने 

काठमाडौँ : जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई उठाउने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन आजै दावी प्रस्तुत गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् । 

जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी-२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका थिए । सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुख समेत भइसकेका सिंहलाई मुख्यमन्त्री बनाउन राउतले सत्ता गठबन्धन दललाई सन्देश दिइसकेका छन्  । 

जनमत पार्टीले मुख्यमन्त्री सिंहसँगै प्रदेशका समानुपातिक सांसद रञ्जुकुमारी मण्डल खंगलाई राज्यमन्त्री बनाउने  तयारी गरेको  छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise