२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

shivam cement
२०८२ असोज ७ गते १६:५६
Shares
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङः विराटनगर महानगरपालिका–१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँसहित सोही महानगरपालिका–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको  मोटरसाइकलामा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर