२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

कांग्रेस संसदीय दलको बैठक हुँदै

shivam cement
२०८१ साउन ६ गते १०:४६
Shares
कांग्रेस संसदीय दलको बैठक हुँदै

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर