२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

draupadi film
मध्यान्ह
२०८१ साउन ६ गते १२:५९
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि नेताहरू ‘प्रचण्ड’ र नेपालले भेटवार्ता गरेका हुन् ।

माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise