२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

अवैध लागुऔषधसहित एक जना पक्राउ

Nada
२०८२ असोज २१ गते १२:५२
Shares
अवैध लागुऔषधसहित एक जना पक्राउ

बाँकेः अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

ncell

नेपालगंज उपमहानगरपालिका–२१ गंगारामपुरूवाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

ताजा खबर

सम्बन्धित खबर