२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

आगलागी हुँदा लाखौंको क्षति

shivam cement
घुरन यादव
२०८२ असोज ३० गते ११:५०
Shares
आगलागी हुँदा लाखौंको क्षति

सप्तरी : सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर ६, लबकाटोलमा मंगलबार राति लागेको आगलागीले लाखौंको क्षति पुर्‍याएको छ । बरसलाल रायको घरमा आगलागी हुँदा दुई भैंसी, अन्न, बाख्रा, चाँदीलगायतका सम्पत्ति जलेर नष्ट भएका छन् ।

स्थानीयका अनुसार आगो तीव्र रूपमा फैलिएपछि गाउँलेहरू एकजुट भएर आगलागी नियन्त्रणमा ल्याएका थिए । जनसहभागितामा आगो पूर्ण रूपमा निभाइएको हो । 

ताजा खबर

सम्बन्धित खबर