२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

shivam cement
२०८२ असोज ३० गते १७:४४
Shares
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दाङः घोराही उपमहानगरपलिका–१५ सहिद गेट नजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ८ सय २० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

सम्बन्धित खबर