२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

shivam cement
२०८२ कार्तिक ८ गते १७:१३
Shares
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दाङः तुलसीपुर उपमहानगरपालिका–७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका–६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर