२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति 

Nada
२०८१ साउन ८ गते १३:५६
Shares
बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति 

काठमाडौँ : बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । मंगलबार कांग्रेस र एमाले नेताहरूबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो। 

laxmi recruitement

सम्बन्धित खबर