२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

shivam cement
२०८२ कार्तिक १९ गते ०७:१७
Shares
नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।  

नेपालले शृङ्खलामा तीन खेलमै हार बेहोरेको छ । नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भयो । अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षमा छ । 

सम्बन्धित खबर