२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

Nada
२०८२ कार्तिक १९ गते १८:४१
Shares
अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलालीः अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । 

ncell

टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही नगरपालिका–५ नुक्लिपुर बस्ने १९ वर्षीय शैलेश चौधरी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

ताजा खबर

सम्बन्धित खबर