२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

shivam cement
छबि सापकोटा
२०८२ कार्तिक २२ गते ०६:४०
Shares
चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

काठमाडौं : आइएमई ग्रुप छोटो समय मुलुकको ठुलो बिजनेस कम्पनी बनेको छ । बाग्लुङका सामान्य परिवारका चन्द्र ढकाल छोटो समयमा व्यवसायी बिजनेस घराना बनाएका छन् ।

२०४५ सालमा वाणिज्य बैंकमा जागिर गरेका ढकाल ५ वर्षपछि व्यवसायतिर लागेका थिए । मनी ट्रान्फर व्यवसायमा गरिरहेका ढकाल जब इन्टरनेसनल मनी ट्रान्सफर (आइएमई) खोल त्यसपछि उनको व्यवसायी करियरमा निरन्तर अगाडि बढेको थिए ।

आइएमईपछि बैंकिङ क्षेत्रमा प्रवेश गरेसँगै व्यवसाय क्षेत्रमा स्थापित बन्न पुगे । निजी क्षेत्रको व्यवसायी संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेको ढकालले आफ्नो व्यवसायको नेतृत्व छोरालाई दिँदै गएका छन् ।

ढकालको व्यवसाय समान्ने काम दुई छोरा निशान र सचिनले गरेका छन् । निशानले अटोमोबाइल हेर्छन् भने सचिनले हस्पिटालिटी हेर्ने गरेका छन् । दुवै जना विदेशबाट म्यानेजमेन्ट पढेका छन् । नेपाल आएका दुवै भाइले अहिले आइएमी ग्रुपको बिजनेसमा जोडिएका छन् । सचिनकै नेतृत्वमा आइएमईको हस्पिटालिटी  क्षेत्रको बिजनेस गरिरहेको छ ।

इला हस्पिटालिटी अन्तरण आइएमई ग्रुप देशैभर होटल क्षेत्रमा लगानी गरिरहेको छ । आइएइमी ग्रुपले अहिले अहिले रेमिट्यान्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन तथा होटल, जलविद्यत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकारलगायतको क्षेत्रमा लगानी गरेको छ । 

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर