२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गोल्छा ग्रुपमा सक्रिय सीमा

shivam cement
२०८२ कार्तिक २२ गते ०७:००
Shares
गोल्छा ग्रुपमा सक्रिय सीमा

काठमाडौं : रामलाल गोल्छाले सुरु गरेको गोल्छा गु्रप नेपालको अग्रपक्तिको व्यापारिक प्रतिष्ठान हो । रामलालका दुई छोरा हंसराज र हुलासचन्द्रले गोल्छा गु्रपलाई अगाडि बढाएका छन् ।

हुलासचन्द्रका छोरा शेखर गोल्छाले अघि बढाएको व्यवसाय अहिले पनि पारिवारिक गु्रपका रूपमा बिजनेस गरिरहेको छ । अटोमोबाइल र इलेक्टोनिकमा गोल्छा गु्रपको व्यवसाय राम्रो छ । गोल्छा ग्रुपको नेतृत्व अहिले नातिनी पुस्ताकी सीमाले गरिहेकी छन् । सीमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक हुन् । 

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर