२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

shivam cement
छबि सापकोटा
२०८२ कार्तिक २२ गते ०६:५०
Shares
लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

काठमाडौं : गणेशबहादुर श्रेष्ठ व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष हुन् । गणेशले आफ्नो श्रीमती लक्ष्मीको नामबाट लक्ष्मी ग्रुप नाम राखेका हुन् ।

लक्ष्मी मिठाई भण्डारबाट सुरु भएको व्यवसायी यात्रा अहिले घराना व्यवसायका रूपमा स्थापित छ । लक्ष्मी ग्रुप अहिले अटोमोबाइल्स, डन्डी, स्टिल, प्लाटिक, सुजल डेरी उद्योग सञ्चालित छन् । लक्ष्मी ग्रुप ग्रुपको नेतृत्व अहिले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्याक्ष अन्जन श्रेष्ठ गरेका छन् ।

पारिवारिक व्यवसायका रूपमा लक्ष्मी गु्रपलाई अहिले गणेशका चार छोराहरू सुनिल श्रेष्ठ, अन्जान श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठले ग्रुपलाई नेतृत्व गरेका छन् । अञ्जनका छोरा अनुभव र अनुकुल श्रेष्ठसमेत लक्ष्मी ग्रुपकै जोडिएर काम गरिहरेका छन् । 

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर