२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

shivam cement
२०८२ कार्तिक २२ गते ०६:५५
Shares
सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

काठमाडौं : नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये पर्छ, वैद्य अर्गनाइजेसन । ६ दशक पुरानो वैद्यज् अर्गनाइजेसन्सले नेपालमा निरन्तर लगानी विस्तार गरिरहेको छ । गजानन्द वैद्यले सुरु गरेको व्यवसाय अहिले छोरा हुँदै नाति पुस्ताले नेतृत्व गरेको छ । 

अहिले यो कम्पनीमा सुरज वैद्य पुत्र सूर्यांश वैद्य नेतृत्वदायी भूमिकामा आइसकेका छन् । अमेरिकाबाट अध्ययन सकेर फर्किएका सूर्यांश बाबुको मोबिलिटी व्यवसाय विस्तारमा काम गरेका छन् । दुईपांग्रे ब्रान्ड ‘एथर’लाई भित्र्याउनेदेखि चार्जिङ स्टेसन विस्तारमा समेत केन्द्रित छन् ।

सवारीसाधन नेपाल भित्र्याउने ग्रुपका रूपमा बनेको प्रतिष्ठानको पुरानो बिरासत छँदै छ । त्यसमा इँटा थप्दै छन् सूर्यांश । वैद्य अर्गनाइजेसन टोयोटा गाडी चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य अध्यक्ष रहेको वैद्य अर्गनाइजेसनमा अहिले छोरा सूर्यांशसँगै छोरी सभानाको पनि प्रवेश भइसकेको छ । 

 

साथमा यी समाग्री 

कर्पोरेट हाउसमा नयाँ पुस्ता

सिजी हाँकिरहेका वरुण–निर्वाण–राहुल

चन्द्र ढकालको दायाँबायाँ निशान र सचिन

नाति पुस्ताको हातमा पञ्चकन्या ग्रुप

पवन गोल्यानलाई साथ दिइरहेका अक्षय

लक्ष्मी ग्रुपमा अनुभव र अनुकूल

सूर्यांशले हाँकिरहेको वैद्य अर्गनाइजेसन

गोल्छा ग्रुपमा सक्रिय सीमा

एसजी ग्रुपको नेतृत्वमा सुदीप र सुगम

सम्बन्धित खबर