२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

shivam cement
२०८१ जेठ २४ गते १७:१९
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

मन्त्रालयका नियमित एजेन्डामा निर्णय गर्न सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो । 

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणको निर्णय गर्ने सम्भावना छ । 

 केही देशका राजदूत फिर्ता बोलाउनेबारे पनि मन्त्रिपरिषदमा प्रस्ताव आउन सक्ने बुझिएको छ। 

ताजा खबर

सम्बन्धित खबर