२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १०:५७
एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

काठमाडौँ : नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए ।

लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्यमन्त्री भएपनि पार्टी महासचिव शंकर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । 

गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताएका छन् । नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथसँगै मन्त्रिपरिषद् बिस्तार गरिसकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise