२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

Nada
२०८२ कार्तिक २७ गते १८:२८
Shares
हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापाः जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई  थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पङ्कराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । 

जेनजी आन्दोलनका क्रममा दुवै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनीमा ल्याइएको छ । 
 

uae

ताजा खबर

सम्बन्धित खबर