२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

उदयपुरमा ५४ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

shivam cement
२०८२ मंसिर ४ गते १८:३४
Shares
उदयपुरमा ५४ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

उदयपुरः उदयपुरमा ५४ वर्षीया महिला बलात्कृत भएकी छन् । 

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञान बहादुर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित खबर