२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पेस्तोलसहित एक जना पक्राउ

shivam cement
२०८२ मंसिर ९ गते १६:५५
Shares
पेस्तोलसहित एक जना पक्राउ

झापाः झापाबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । 

दमक नगरपालिका–८ बाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १५ राउण्डसहित सोही ठाउँ बस्ने २५ वर्षीय सरोज पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर