२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १२ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन १२ गते, शनिबार)

मेष  ः महत्वपूर्ण भेटघाट हुनेछ । नयाँ काम बन्ने योग छ ।
वृष : बाहिरी सम्बन्ध राम्रो रहनेछ । अर्कामाथि भरोसा नगर्नु होला । 
मिथुन : अनावश्यक खर्चको योग छ । व्यर्थको यात्रा र परेशानी हुनेछ । 
कर्कट : राजनीतिक कार्य सफल हुनेछ । जग्गा खरीद हुने योग छ । 
सिंह : सम्बन्धहरूमा इमानदारिता राख्नु होला । विरोधी कमजोर हुनेछन् । 
कन्या : विवेक राखेर कार्य गर्नु होला । हतार गर्नु हुँदैन ।    
तुला : नयाँ समाचार प्राप्त हुने देखिन्छ । राजनैतिक क्षेत्रमा रोकावटको योग छ ।
वृश्चिक : सेयर मार्केटमा राम्रो लाभ हुनेछ । वाणी संयम राख्न धेरै आवश्यक छ ।   
धनु : पुरानो सम्बन्ध टुट्ने योग छ । लेनदेनमा विशेष सावधानी राख्नु होला ।
मकर : आँटेको काम पूरा हुनेछ । अनावश्यक खर्च हुने योग छ ।
कुम्भ : विपरीतलिङ्गीसँग आर्कषण बढ्नेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ ।
मीन : आवश्यक वस्तु हराउन सक्छ । सबै कार्य धैर्यतासित गर्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise