२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १३ गते ०६:१०
तपाईंको आजको राशिफल

(साउन १३ गते, आइतबार)

मेष : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । 
वृष : पुरानो कार्य बन्ने योग छ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन : रोकावटहरू समाप्त हुनेछ । आयमा वृद्धि हुने योग छ ।
कर्कट : मुकद्मा सम्बन्धी समस्याको योग छ । यात्रा सफल हुनेछ । 
सिंह : माङ्गलिक कार्य हुनेछ । पद वृद्धिको योग छ ।
कन्या : मनोबल उच्च रहनेछ । विद्यार्थीहरूको लागि शुभ समय छ । 
तुला : भूमि लाभ हुनेछ । कार्यहरूमा सावधानी राख्नुहोला । 
वृश्चिक : व्यवसायबाट सफलता एवम् प्रसन्नता प्राप्त हुनेछ ।
धनु : यात्रा सफल र सुखद रहनेछ । नाता–गोतासित भेटघाट हुनेछ । 
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक समारोहमा सहभागी हुनु पर्नेछ ।
कुम्भ : प्रशस्त मात्रामा धन कमाई हुनेछ । खर्चमाथि नियन्त्रण राख्नुहोला ।  
मीन : शैक्षणिक कार्यमा प्रगति हुनेछ । शान्तिमा वृद्धि हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise