२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १४ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन १४ गते, सोमबार)

मेष : नयाँ कार्यहरूमा प्रगति तथा पुराना काम सफल हुनेछ ।
वृष : वाहन सावधानी राख्नुहोला । स्वास्थ्यमाथि ध्यान दिनुहोला ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । साथीहरूसित भेटघाट हुनेछ ।
कर्कट : पारिवारिक तनावको योग छ । नयाँ सोचअनुसार काम हुनेछ ।
सिंह : पद र प्रभावमा वृद्धि हुनेछ । वाणी संयम राख्नुहोला ।
कन्या : भाग्यमा वृद्धि हुनेछ । घरमा पाहुना आउनेछ ।
तुला : वाणी संयम राख्नुहोला । घरेलु सहयोग राम्रो रहनेछ ।
वृश्चिक : पेट र मुटुका रोगीहरूले विशेष किसिमको ख्याल पु¥याउनु पर्नेछ ।
धनु : सम्पर्कमा वृद्धि हुनेछ । झुठो आरोप लाग्न सक्छ । 
मकर : प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहन्छ ।
कुम्भ : काम बन्ने योग देखिन्छ । आध्यात्मिक रुचि बढ्नेछ ।
मीन : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise