२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

एमाले सचिवालय बैठक बिहीबार बस्ने

draupadi film
मध्यान्ह
२०८१ साउन १४ गते १२:४२
एमाले सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौँ : नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise