२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १५ गते ०६:१०
तपाईंको आजको राशिफल

(साउन १५ गते, मंगलबार)

मेष : पुराना कार्य सम्पन्न हुनेछन् । जग्गा सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
वृष : सबै कार्यमा धैर्य राख्नुहोला । स्वास्थ्य कमजोर हुने योग छ ।
मिथुन : बाहिरी सहयोगमा कमी आउनेछ । भाग्यमा वृद्धि हुने योग छ ।
कर्कट : कुनै पनि कार्यमा हतार नगर्नुहोला । व्यवसायिक यात्रा सफल हुनेछ ।
सिंह : शुभ समाचार प्राप्त हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ । 
कन्या : व्यापारिक कार्यहरूमा प्रगति हुनेछ । प्रभाव बढ्ने योग छ ।
तुला : महत्वपूर्ण भेटघाट हुनेछ । कार्यहरूमा सावधानी राख्नुहोला ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । नौलो मित्रहरू बन्नेछन् । 
धनु : लामो यात्राको योग छ । सबै कार्यमा अनुकूल प्रगति हुनेछ । 
मकर : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
कुम्भ : स्वास्थ्य सम्बन्धी खर्च हुनेछ । दाम्पत्य जीवन सुखी रहनेछ ।
मीन : शान्तिमा वृद्धि हुने योग छ । नयाँ सोचअनुसार काम हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise