२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १६ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन १६ गते, बुधबार)

मेष : शत्रु परास्त हुनेछन् । सुखद समाचार प्राप्त हुने योग छ । 
वृष : प्रियजनसँग भेट हुनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन । 
मिथुन : आत्मविश्वास राख्नुहोला । अर्काको कारण विवादको योग छ । 
कर्कट : जिद्दीले गर्दा काम खराब हुनेछ । यात्रा सफल हुनेछ ।
सिंह : वैवाहिक कार्यमा सफलता मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ ।
कन्या : मनोबल उच्च रहनेछ । नयाँ अनुबन्ध प्राप्त हुनेछ ।
तुला : आहारमा ध्यान दिनुहोला । सकारात्मक सोच राख्न राम्रो हुन्छ । 
वृश्चिक : आनन्दित रहने योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।  
धनु : शुभ समाचार प्राप्त हुनेछ । नयाँ कार्यहरूमा सावधानी राख्नुपर्छ ।
मकर : धर्मपालनामा रुचि देखिन्छ । आय बढ्ने योग छ । 
कुम्भ : लामो यात्राको योग छ । नयाँ काम बन्ने योग छ ।
मीन : नयाँ कार्यमा सावधानी राख्नुहोला । यश बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise