२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

shivam cement
२०८२ माघ १४ गते १८:२९
Shares
एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

स्याङ्जाः विरूवा गाउँपालिका–२ झागाडीबाट एकनाले भरूवा भन्दुक ३ थान, बारूद ४ सय ८० ग्राम, छर्रा १ सय ३५ थान र भरूवा बन्दुकमा प्रयोग हुने अन्य सरसामानहरूसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ६६ वर्षीय रोम बहादुर राना र ६९ वर्षीय बिर बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


 

सम्बन्धित खबर