२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सिरहामा गोली हानी एक जनाको हत्या

shivam cement
मनु यादव निरज
२०८२ माघ १६ गते १८:३४
Shares
सिरहामा गोली हानी एक जनाको हत्या

सिरहा : सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । अज्ञात समूहले गोली प्रहार गरेर सिरहाका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेको हो ।

शुक्रबार अपराह्न ४ बजे सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा यादवको हत्या भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि सो क्षेत्रभर त्रास र आक्रोश फैलिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर