२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन १७ गते ०६:१५
तपाईंको आजको राशिफल

(साउन १७ गते, बिहीबार)

मेष : सम्पत्तिमा वृद्धि हुनेछ । स्वास्थ्य गडबड हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । आध्यात्मिक लाभ मिल्नेछ । 
मिथुन : रोकावट समाप्त हुनेछन् । विदेश यात्राको योग छ । 
कर्कट : नातागोताको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सामाजिक तथा राजकीय कार्यहरूमा वृद्धि हुने योग छ । 
कन्या : दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ । शाकाहारी भोजन गर्नु राम्रो हुन्छ । 
तुला : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । शान्त र आनन्दित रहने योग छ ।  
धनु : कार्यहरूमा लाभ प्राप्त हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मकर : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य समस्या आउन सक्छ ।
कुम्भ : सम्मान तथा सम्पत्तिमा वृद्धि हुने योग छ । समय अनुकुल छ । 
मीन : साथी–भाइबीच सुमधुर सम्बन्ध बनिरहनेछ । लाभको योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise