२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ साउन १७ गते १२:०५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापाः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–१५ बस्ने २० वर्षीय  संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise