२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २० गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन २० गते, आइतबार) 

मेष : जग्गा खरीद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृष : विशेष कामले यात्रा हुन सक्छ । सबै कार्यमा सावधानी राख्नुपर्छ ।
मिथुन : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । 
कर्कट : आहारमा ध्यान दिनुहोला । पेटसम्बन्धी समस्याको योग छ । 
सिंह : विरोधी कमजोर हुनेछन् । मन व्याकुल रहनेछ ।
कन्या : पारिवारिक जीवन सुखी रहनेछ । उत्साहमा वृद्धि हुने योग छ ।  
तुला : धर्मपालनामा रुचि देखिन्छ । चारैतिर प्रभाव बढ्ने योग छ । 
वृश्चिक : स्वास्थ्य लाभ हुनेछ । कार्यमा प्रगति हुनेछ । 
धनु : विदेश यात्राको योग छ । कार्यमा हतार गर्नु हुँदैन ।  
मकर : सबै कार्यमा प्रगति हुनेछ । वाणी संयम राख्नुहोला ।
कुम्भ : धार्मिक कार्यमा खर्च हुनेछ । स्वास्थ्यमाथि ध्यान दिनुहोला ।
मीन : सामान्यरूपले समय बित्नेछ । यात्रा हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise