२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग

Nada
२०८२ चैत १५ गते १४:१०
Shares
ओली-लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग

काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ ।

ncell

सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको सहन्यायाधिवक्ता एवं कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए ।

अहिले उक्त निवेदनमाथि बहस चलिरहेको छ । आज जिल्ला अदालतमा जरुरी पक्राउ पुर्जीको समर्थन र १० दिनको म्याद थपका सम्बन्धमा दुई वटा निवेदन दर्ता भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर