२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

Nada
२०८२ चैत १८ गते १२:०९
Shares
कांग्रेस अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।

ncell

आज दिउँसो १ बजेका लागि अनुशासन समिति बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर